Thursday, March 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढिमा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनी, साकेलमा झुमे हजारौँ जनता

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलामा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनि गरिएको छ । गाउँपालिका, सिर्जनशील भरिया समाज र जी फाउण्डेशनको संयुक्त आयोजनामा बृहत कृषि मेला, शैक्षिक प्रदर्शनी, खुल्ला क्षमता प्रदर्शन र साकेलाशिलि एक साथ प्रदर्शन गरिएको हो । कृषि मेला प्रदर्शनीमा कृषकहरुले बेमौसमि उपज र बहुमुल्य जडिबुटि प्रदर्शन गरेका थिए ।

शिक्षा तर्फ विद्यार्थीहरुले विज्ञानकला, चित्रकला र हस्तकला प्रदर्शन गरेका छन् । पृथ्विमाविको प्रांगणमा भएको प्रदर्शनी अवलोकन गर्न हजारौँ को संख्यामा स्थानीय बाक्सिला पुगेका थिए । स्थानीय सरकारले यस अघि गरिएको लगानीको प्रतिफल परीक्षणको लागि बृहत प्रदर्शनी राखिएको पालिका अध्यक्ष समिर राइले बताउनु भयो । सबै विधामा उत्कृष्ट भएकाहरुलाइ पुरस्कृत गरेर पालिकाले जनताहरुलाइ हौसला प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत सौधन राइले बताउनु भयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष गुरुराज राइ, वडाअध्यक्षहरु, विषयगत शाखा प्रमुख र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

Previous Post

ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम सञ्चालन – कृषि व्यवसायमा व्यापक छलफल

Next Post

सोलुखुम्बुबाट पहिलो पटक वाइसिएल प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली

Related Posts

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
0
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
Next Post
सोलुखुम्बुबाट पहिलो पटक वाइसिएल प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली

सोलुखुम्बुबाट पहिलो पटक वाइसिएल प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली

Discussion about this post

Everest Highlights

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly