Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट पहिलो पटक वाइसिएल प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । वाइसिएल नेपाल १ नम्बर प्रदेशको प्रथम सम्मेलनबाट सोलुखुम्बुको नेतृत्व गर्दै वाइसिएल नेपालको प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली चयन हुनु भएको छ । साथै, प्रदेश सदस्यहरूमा जिल्लाबाट कुल राई, पूर्णिमा बोम्जन र रन्जना तामाङ निर्वाचित भएका छन् । यो सँगै सोलुखुम्बुबाट पहिलो पटक दुई महिला सदस्य वाइसिएल प्रदेश नेतृत्वमा पुग्न सफल भएका छन् ।

जसलाई सोलुखुम्बुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । वाइसिएल नेपाल सोलुखुम्बुका जिल्ला इञ्चार्ज रश्विन मगरले नवनिर्वाचित टिमलाई शुभकामना दिँदै सोलुखुम्बुका युवाहरूको मुद्दामा निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो नेतृत्वले जिल्लाको युवा आवाजलाई प्रदेश तथा केन्द्रसम्म पु‍र्याउन सक्षम हुने धारणा पनि राख्नुभयो । यस सम्मेलनले सोलुखुम्बुको युवा नेतृत्वमा विविधता र समावेशिता थप्दै लैजाने अपेक्षा गरिएको छ ।

Previous Post

केपिलासगढिमा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनी, साकेलमा झुमे हजारौँ जनता

Next Post

माप्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित ६ दिने घुम्ती स्वास्थ्य शिविर सम्पन्न, १०९ जनाले पाए सेवा

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly