Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित ६ दिने घुम्ती स्वास्थ्य शिविर सम्पन्न, १०९ जनाले पाए सेवा

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, माप्य दुधकोशी गाउँपालिका र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ अन्तर्गत माप्य दुधकोशी गाउँपालिकामा ६ दिने घुम्ती स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १ गतेबाट सुरू भएको शिविर खास्ताप प्राथमिक अस्पतालमा २ दिन, जुभिङ, काँकु र वाकुका स्वास्थ्य चौकीहरू तथा समृद्धि महिला भवन, वाकुमा १ दिनका लागि सञ्चालन गरिएको थियो ।

शिविरमा १०९ जना अपाङ्गता भएका व्यक्तिहरूले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् । शिविरमा खास्ताप प्राथमिक अस्पतालका एमबिबिएस डाक्टर प्रशान्त राईसहित विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए । कार्यक्रमका क्रममा एकदिने क्षयरोग (टीबी) सम्बन्धी अभिमुखीकरण तथा खोज अनुसन्धान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । त्यस अवसरमा ३० जना शंकास्पद व्यक्तिहरुको खकार संकलन गरी परीक्षणका लागि पठाइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जानकारी दिनुभयो ।

शिविरले दुर्गम बस्तीका अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै नजिक स्वास्थ्य सेवा पु¥याउने उद्देश्य पुरा गरेको जनाइएको छ । स्थानीय तहको पहल, प्रदेश सरकारको सहकार्य र सामाजिक संस्थाको सहयोगबाट यस्ता कार्यक्रम प्रभावकारी बनाइने विश्वास लिइएको छ ।

Previous Post

सोलुखुम्बुबाट पहिलो पटक वाइसिएल प्रदेश सह–सचिवमा टेक बहादुर रसाइली

Next Post

जाङ्बु शेर्पाद्वारा दोस्रो पटक सगरमाथा आरोहण सफल

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly