Tuesday, June 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाबाट विपन्न परिवारलाई जस्तापाता हस्तान्तरण 

Radio Everest by Radio Everest
May 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु ।   सोलुखुम्बुको महाकुलुङका १५ विपन्न परिवारलाई सहयोगी हातहरु संस्थाले जस्तापाता हस्तान्तरण गरेको छ  ।  महाकुलुङ क्षेत्रमा विभिन्न सामाजिक सेवामा सक्रिय पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले महाकुलुङ गाउँपालिका वडा नम्बर २ का विपन्न परिवारहरूलाई लक्षित गर्दै सहयोग गरेको  हो ।

संस्थाले आर्थिक रूपमा कमजोर १५ घरपरिवारलाई जस्तासहितको छाना छाउनका लागि जस्तापाताको सहयोग गरेको हो ।  स्थानीय स्तरमा घर निर्माण तथा मर्मतमा कठिनाइ भोगिरहेका परिवारहरूलाई सहज आवास सुविधा पुर्‍याउने उद्देश्यले जस्तापाता वितरण गरिएको संस्थाका अध्यक्ष मछिन्द्र कुलुङले जानकारी दिनुभयो । जस्तापातासंगै किलाकाँटी, प्लेनसिट समेत उपलब्ध गराएको हो । वितरण कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रदीप कुलुङ लगायत वडा सदस्यहरु, लाभग्राही परिवार र संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।

यसैबीच सोही वडाको चोङ्खिदो टोलका महिलाहरूलाई कोदो कुट्ने विद्युतीय मेसिन पनि हस्तान्तरण गरिएको छ । महिलाहरूलाई कृषिमा सहजताको लागी उनीरुलाई उक्त मेसिन हस्तान्तरण गरिएको जनाइएको छ ।  यस्तै सो क्षेत्रमा कृषिबालीमा क्षति गर्ने बाँदर तथा भालु धपाउने मेसिन ३ वितरण गरिएको छ ।

सामाग्री वितरण गर्दै संस्थाले भविष्यमा पनि यस किसिमका सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । लाभग्राहीहरूले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई अझ विस्तार गर्दै जाने कुरामा प्रतिवद्ध रहनुपर्ने जनाइएको छ ।  । त्यस्तै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दौ बाकी दिनमा पनि निरन्तर सहयोगको लागि वडा अध्यक्ष कुलुङले अनुरोध पनि गर्नुभएको छ ।

Previous Post

जाङ्बु शेर्पाद्वारा दोस्रो पटक सगरमाथा आरोहण सफल

Next Post

सोलुदुधकुण्डमा काठ व्यवसायीको लापरवाही : सडक भत्कियो

Related Posts

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
0
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
0
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
0
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
0
Next Post
सोलुदुधकुण्डमा काठ व्यवसायीको लापरवाही : सडक भत्कियो

सोलुदुधकुण्डमा काठ व्यवसायीको लापरवाही : सडक भत्कियो

Discussion about this post

Everest Highlights

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly