Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ–२ का बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा घर निर्माण

Radio Everest by Radio Everest
May 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ चोङ्खिदोका बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा नयाँ घर निर्माण गरिएको छ। विगत केही महिनादेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित ३७ वर्षीय कुलुङ काठमाडौंमा परिवारसहित बस्दै आएका थिए। तर, आफ्नो स्थायी घर नभएको अवस्थामा स्थानीय बासिन्दा, शुभेच्छुक र सामाजिक संस्थाहरूको सहकार्यमा कुलुङ परिवारका लागि सुरक्षित बासस्थानको व्यवस्था गरिएको हो।

घर निर्माणको पहल महाकुलुङ–२ का बासिन्दाहरूको सामूहिक श्रमदानबाट सुरु गरिएको थियो। छानाको लागि आवश्यक पर्ने जस्तापाता, किलाकाटी तथा प्लेनसिटजस्ता निर्माण सामग्री ‘पेल्माङ विकासका लागि सहयोगी हातहरू’ संस्थाले उपलब्ध गराएको संस्थाका अध्यक्ष मछिन्द्र कुलुङले बताउनुभयो । घर निर्माण सम्पन्न भई हालै एक कार्यक्रमबीच बसन्त कुलुङको परिवारलाई घर हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा महाकुलुङ–२ का वडा अध्यक्षसहित अन्य स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। वडा अध्यक्षले सामाजिक सहकार्य र एकताको प्रशंसा गर्दै भने, “समाजमा एक अर्काप्रतिको माया र साथ आवश्यक हुन्छ। बसन्त दाजु बिरामी अवस्थामा हुनुहुन्छ, हामीले उहाँको परिवारलाई सुरक्षित बासस्थान दिलाउन सक्यौं भन्नेमा गर्व लागेको छ।” स्थानीयको सहयोग र सहकार्यबाट सम्पन्न घर निर्माणले बसन्त कुलुङ परिवारलाई ठूलो राहत मिलाएको परिवारका सदस्यहरूले बताएका छन्।

यो उदाहरणले गाउँ–समुदायमा संकटको बेलामा एकता र मानवीय सहयोग कस्तो प्रभावकारी हुनसक्छ भन्ने देखाएको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बु बहुमुखी क्याम्पसका बौद्ध विषयका विद्यार्थीलाई छात्रवृत्ति वितरण, अध्ययनमा थप ऊर्जा

Next Post

नेचासल्यान गाउँपालिकाले वी.पी. कोइराला संस्कृत विद्यापीठका विद्यार्थीलाई आवास र भोजनको व्यवस्था गर्ने

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly