Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकाले वी.पी. कोइराला संस्कृत विद्यापीठका विद्यार्थीलाई आवास र भोजनको व्यवस्था गर्ने

Radio Everest by Radio Everest
May 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा अवस्थित विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय लिँदै आवास तथा भोजनको व्यवस्था गर्ने भएको छ । गाउँपालिका अध्यक्ष धनजन राईले आज उक्त निर्णयप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै आगामी आर्थिक वर्षदेखि नियमित बजेट व्यवस्थापनमार्फत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यस्तै उपाध्यक्ष विना राइले यस क्याम्पसको दीगो संचालकन तथा व्यवस्थापनको लागि नितिगत व्यवस्थापन गरिएको बताउनु भयो ।

चालु आर्थिक वर्षमै पनि केही हदसम्म सम्बोधन गर्ने योजना रहेको र आगामी दिनमा थप छात्रवृत्तिको व्यवस्था गरिने वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्लेले जानकारी दिनुभयो । पूर्वमन्त्री एवं विद्यापीठका संरक्षक बलबहादुर के.सी. को उपस्थितिमा गत साता सम्पन्न छलफलमा कम्तीमा १० जना विद्यार्थीका लागि गुरुकुल पद्धतिअनुसार शास्त्री तहको अध्यापनको व्यवस्था गरिने निर्णय गरिएको थियो ।

सो निर्णयअनुसार आज विद्यापीठका निमित्त प्राचार्य उप–प्राध्यापक पशुपतिकुमार ढुंगाना र प्रशासन प्रमुख लोकेन्द्र बहादुर राउतले गाउँपालिका अध्यक्ष राई समक्ष कार्ययोजना प्रस्तुत गर्नुभएको हो । हाल विद्यापीठमा ४१ भन्दा बढी विद्यार्थीहरू नियमित अध्ययनरत छन् । धेरै विद्यार्थीहरू टाढा–टाढाबाट आएर अध्ययन गरिरहेका कारण आवास तथा खानपानको समस्या झेल्दै आएका थिए । गाउँपालिकाको यस सहयोगबाट अब विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ । प्राचार्य ढुंगानाले यस पहललाई ऐतिहासिक कदमको संज्ञा दिँदै धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यस सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन थप प्रेरणा दिनेछ। संस्कृतजस्ता मौलिक ज्ञान प्रणालीहरूलाई जगेर्ना गर्न यस्ता कदम आवश्यक छन् ।” विद्यार्थी, अभिभावक तथा समाजसेवीहरू सबैले गाउँपालिकाको यो निर्णयप्रति प्रशंसा व्यक्त गर्दै संस्कृत शिक्षा प्रवद्र्धनमा स्थानीय तहबाट देखिएको चासो र सक्रियतालाई अत्यन्त सकारात्मक संकेतको रूपमा लिएका छन् ।

Previous Post

महाकुलुङ–२ का बिरामी बसन्त कुलुङका लागि स्थानीयको सहयोगमा घर निर्माण

Next Post

फोक्सिङटारको सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज हटाइयो, आवागमनमा

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
फोक्सिङटारको सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज हटाइयो, आवागमनमा

फोक्सिङटारको सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज हटाइयो, आवागमनमा

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly