Tuesday, October 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

Radio Everest by Radio Everest
May 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । अहिले पनि बागमती प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सात वटै प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी गतिविधि सक्रिय रहेका कारण केही दिनयता लगातारजसो पानी पर्दै आएको छ । अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ । हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Previous Post

योजना सम्झौता जेठ १५ गतेभित्र सक्न नेचासल्यान गाउँपालिकाको आग्रह

Next Post

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

Related Posts

देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
0
कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

Discussion about this post

Everest Highlights

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly