Thursday, July 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

Radio Everest by Radio Everest
May 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया प्रारम्भ गरेको छ। यसै सन्दर्भमा गाउँपालिकाले स्थानीय नागरिक, संघसंस्था, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षहरूसँग राय तथा सुझाव संकलन गर्न सार्वजनिक अपिल जारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट निर्माण कार्य अघि बढिरहेको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “गाउँपालिकाको विकास योजना, पूर्वाधार निर्माण, सामाजिक सेवा, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा समेट्न सकिने कार्यक्रमका लागि उपयुक्त राय सुझाव उपलब्ध गराउन सबैमा अनुरोध गरिन्छ।”

सुझावहरू आगामी असार ५ गते भित्र लिखित वा ईमेलमार्फत गाउँपालिकाको कार्यालयमा बुझाउन सकिने जनाइएको छ। प्राप्त सुझावहरूलाई प्राथमिकताका आधारमा विश्लेषण गरी गाउँसभामा प्रस्तुत गरिने बताइएको छ। यस पहलबाट स्थानीय जनताको सरोकारलाई बजेट तथा कार्यक्रममा समावेश गर्दै उत्तरदायी र समावेशी योजना निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

Next Post

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

Related Posts

यस्तो छ आजको दिनभरिको मौसम ?

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

July 10, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

July 9, 2025
0
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

July 9, 2025
0
कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

Discussion about this post

Everest Highlights

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

July 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
यस्तो छ आजको दिनभरिको मौसम ?

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

July 10, 2025
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

July 9, 2025
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

July 9, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly