Tuesday, October 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

Radio Everest by Radio Everest
May 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मोटरेबल पक्की पुलको उद्घाटन गरिएको छ । खोटेहाङ गाउँपालिका–७ को खोटाङ बजार मझौ र जन्तेढुंगा गाउँपालिका–५ को चिसापानी छयालिसको सिमानामा पर्ने सावा खोलामा निर्माण गरिएको यो ४१.४० मिटर लम्बाइको प्रि–स्ट्रेस्ड आरसीसी पुल शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त बजेटबाट निर्माण सम्पन्न गरिएको सो पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्नुभएको हो । सुसम–आदित्य–विजय निर्माण सेवा, उदयपुरले मूल्य अभिवृद्धि कर तथा पिएससहित ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँमा निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि २०८० साल वैशाख ११ गते सम्झौता गरिएको थियो भने २०८२ वैशाख १० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको सो पुल खोटाङ बजार–चिसापानी सडकखण्डमा पर्दछ । पक्की पुल निर्माण हुनु अघि स्थानीय बासिन्दाहरूले सावा खोला पार गर्न झोलुङ्गे पुलको भर पर्ने गरेका थिए ।

अब भने पक्की पुल निर्माणपछि खोटेहाङ, जन्तेढुंगा तथा बराहपोखरी गाउँपालिकाका बासिन्दाहरूलाई आवागमनमा सहजता भएको छ । पुल उद्घाटन कार्यक्रममा बराहपोखरी गाउँपालिका अध्यक्ष शलिकराम बन्जारा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, खोटेहाङ उपाध्यक्ष रुपेश राई लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

Next Post

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

Related Posts

देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
0
कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

Discussion about this post

Everest Highlights

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

नेचासल्यान सिरानदेलका याम बहादुर राई बेपत्ता, परिवारको सहयोगको अपिल

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

October 13, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly