Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

Radio Everest by Radio Everest
May 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा महाकुलुङ पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले आर्थिक रुपमा कमजोर, फरक क्षमता भएका, अनाथ तथा अन्य पिछडिएका समुदायका ९० जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिका वडा नम्बर २ स्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जनही ६ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

कुल ५ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरिएको वडा अध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो । छात्रवृत्तिको रकम जर्मनीस्थित पेल्माङ ईभी संस्था, गोर्लिजको सहयोगमा जुटाइएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष राईसहित वडा सदस्यहरू, स्थानीय समाजसेवीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष मछिन्द्र राईका अनुसार संस्थाको मुख्य उद्देश्य विपन्न तथा सीमान्तकृत विद्यार्थीहरूलाई शिक्षामा सक्रिय रहन प्रेरित गर्नु हो। उहाँले भन्नुभयो, हामीले शिक्षा मात्रै होइन, स्वास्थ्य तथा पूर्वाधार विकासमा पनि निरन्तर काम गर्दै आएका छौं । संस्थाले अहिलेसम्म ६ पटकसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

त्यसैगरी शिक्षक अनुदान, विद्यालयमा प्रोजेक्टर तथा फर्निचर सहयोग, सिकिस्त बिरामीको हेलिकप्टरमार्फत उद्धार, र विपन्न परिवारहरूलाई तीन आर्थिक वर्षमा ४५ वटा जस्तापाताका छाना प्रदान गरिएको संस्थाले जनाएको छ । स्थानीयस्तरमै प्रभावकारी सामाजिक काम गर्दै आएको यो संस्था आगामी दिनहरूमा अझ फराकिलो रुपमा विकास सहयोग गर्ने प्रतिबद्धतासहित अगाडि बढ्ने जनाएको छ ।

Previous Post

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

Next Post

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly