Thursday, July 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

Radio Everest by Radio Everest
May 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १० सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एक किशोर सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । डिकुवाका १६ वर्षीय सविन राई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएका हुन् । डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन र १५ वर्षीय उनका साथी सागर राई धामी लिन भनेर ओख्लाङबाट डिकुवा जाँदै थिए ।

बाटोमा तुइम्बु बादरेखोप भन्ने स्थानमा पुगेपछि गर्मीका कारण कोशी नदीमा पौडी खेल्न पसेका उनीहरूबाट सविन बेपत्ता भएका हुन् । सँगै रहेका सागरले तत्कालै परिवारलाई खबर गरेका थिए । वडाध्यक्ष देबेन्द्र राईका अनुसार घटनापछि स्थानीयबासी र वडासदस्य सुर्ज अधिकारीको टोलीले खोजी कार्य सुरु गरेका छन् ।हालसम्म सविनको कुनै अत्तोपत्तो लागेको छैन् ।

घटनाको जानकारी पाएसँगै च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सविन राई च्यास्मिटार माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले जानकारी दिनुभयो । स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलीद्वारा खोजी कार्य जारी छ ।

Previous Post

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

Next Post

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

Related Posts

यस्तो छ आजको दिनभरिको मौसम ?

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

July 10, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

July 9, 2025
0
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

July 9, 2025
0
कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

July 9, 2025
0
Next Post
आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

यस्तो छ आजको दिनभरिको मौसम ?

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

July 10, 2025
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

July 9, 2025
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

July 9, 2025
कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

July 9, 2025
बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

July 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
यस्तो छ आजको दिनभरिको मौसम ?

दिउँसो कोशी सहित चार वटा प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

July 10, 2025
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

July 9, 2025
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

July 9, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly