Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा विविध कार्यक्रमसहित विश्व पोषण दिवस मनाइयो

Radio Everest by Radio Everest
May 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । विश्व पोषण दिवस २०८२ को अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ स्थित सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा विविध सचेतनात्मक तथा सांस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको छ । शुभ धनी कुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य शाखाका निमित्त प्रशासनिक अधिकृत हरिप्रसाद आचार्य रहनुभएको थियो ।

कार्यक्रममा जि फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोग, महाकुलुङ गाउँपालिकाको समन्वय तथा पहाडी विकास तथा संरक्षण नेपालको आयोजनामा पोषण र स्वस्थ खाने बानीको अभ्यास प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ । पहाडी बिकास तथा संरछ्ण समूह नेपालको कार्यक्रम अधिकृत जित्न जनम राईका अनुसार, विद्यालय तथा समुदायमा पोषण र स्वास्थ्यप्रति सचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले पोषण विषयक सांस्कृतिक प्रस्तुति, सामूहिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साथै, बाल क्लबको नेतृत्वमा प्रतिभावान बालबालिकाहरूले पोषणसम्बन्धी जनचेतनामूलक प्रस्तुति दिएका थिए । स्वास्थ्यकर्मीहरूद्वारा बालबालिकामा स्वच्छ खानेपानी र पोषणबारे सचेतना फैलाउने उद्देश्यले विशेष प्रस्तुति दिइएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । कार्यक्रमले पोषण र स्वस्थ जीवनशैलीको महत्वलाई समुदायमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको बताइएको छ । साथै यो कार्यक्रम साल्पा सिलिचो गाउँपालिका भोजपुरमा समेत आयोजना गरिएको छ ।

Previous Post

अबका तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

Next Post

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly