Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

Radio Everest by Radio Everest
May 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का सुमन कुलुङले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि जित्न सफल भएका छन् । हिमालय एक्सपिडिसन कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा उनले एभरेष्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दुरी ३ घण्टा ५० मिनेट २६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरे ।

विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो म्याराथनका रूपमा परिचित यो प्रतियोगिता सगरमाथा (एभरेष्ट) को सफल आरोहणको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रतियोगिता हिमाली खेल पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक संस्था हिमालय एक्सपिडिसनले जनाएको छ ।

पुरुष तर्फको म्याराथनमा रामेछापका गोपाल तामाङले ३ घण्टा ५२ मिनेट ३० सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का अर्जुन कुलुङले ४ घण्टा २ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा नेपाली धावकहरूको सशक्त उपस्थिति र सफलताले हिमाली क्षेत्रको साहसिक खेलकुद क्षमताको प्रदर्शन गरेको छ । आयोजकहरूका अनुसार आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय सहभागिता बढाउने योजना समेत बनाइएको छ ।

Previous Post

महाकुलुङमा विविध कार्यक्रमसहित विश्व पोषण दिवस मनाइयो

Next Post

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधी प्रहरी जवान शेर्पालाई

Related Posts

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

Discussion about this post

Everest Highlights

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly