Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधी प्रहरी जवान शेर्पालाई

Radio Everest by Radio Everest
May 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ निवासी प्रहरी जवान लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधि जित्न सफल भएकी छन् । हिमालय एक्सपिडिसन कम्पनीद्वारा आयोजित म्याराथनमा उनले एभरेष्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दुरी ५ घण्टा १५ मिनेट ४६ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा विजयी बनेकी शेर्पालाई प्रमुख जिलाला अधिकारी अनोजकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक ९डिएसपी० मनोजित कुँवरले नाम्चेमा आयोजित विशेष समारोहका बीच सम्मान गरिएको रेडियो एभरेष्टका प्रबन्धक निर्देशक भानुभक्त निरौलाले जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले खेलकुद क्षेत्रमा समेत प्रहरीको शान बढाएको भन्दै विजेता शेर्पाको प्रशंसा गरेका छन् । म्याराथनको महिला तर्फ दोस्रो स्थान अनिता राईले ५ घण्टा १८ मिनेट ९ सेकेण्डमा र तेस्रो स्थान दिलकला कुलुङले ५ घण्टा ४० मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै प्राप्त गरे ।

यस्तै, रुन हानाले ५ घण्टा १९ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थानमा रहेकी छन् । सगरमाथाको सफल आरोहणको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो म्याराथन विश्वकै सर्वोच्च उचाइमा आयोजना गरिने अनौठो प्रतिस्पर्धा मानिन्छ । प्रतियोगिताले हिमाली खेल पर्यटन प्रवद्र्धनमा थप योगदान पु‍र्याएको आयोजक संस्थाले जनाएको छ

Previous Post

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

Next Post

कोशी प्रदेश सभामा ‘भिजिट भिसा’ गीत गाएर गृहमन्त्रीको राजीनामाको माग, कांग्रेसको असन्तुष्टि

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly