Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्रुङ चुइचुम्मा गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका

Radio Everest by Radio Everest
May 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्ण खोप सुनिश्चितता हासिल गर्ने पालिका घोषित भएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक लोकेन्द्र राईको अध्यक्षतामा दिप्रुङ चुइचुम्मालाई “पूर्ण खोप सुनिश्चितता गाउँपालिका–२०८१” को रुपमा घोषणा गरिएको हो ।

कार्यक्रममा उपप्रमुख सुरेश तामाङले पालिकाले देखाएको अग्रसरता, स्वास्थ्यकर्मीहरूको समर्पण, र समुदायको सहयोगले गर्दा यो उपलब्धि सम्भव भएको बताउनुभयो । उहाँले यस्ता सार्वजनिक स्वास्थ्य उपलब्धिहरूले समग्र जिल्लाको स्वास्थ्य अवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी सिग्देलका अनुसार पालिकाभित्रका सातवटै वडामा रहेका जन्मेदेखि १५ महिनासम्मका २ सय ४१ जना तथा १६ महिनादेखि ५९ महिनासम्मका ६ सय १२ जना लक्षित बालबालिकालाई सबै आवश्यक खोप दिइसकेपछि यो उपलब्धि हासिल गरिएको हो ।

पालिका अध्यक्ष लोकेन्द्र राईले स्वास्थ्यकर्मीहरूको अथक प्रयास, स्थानीय सरकारको सहकार्य र समुदायको सक्रिय सहभागिताका कारण यस अभियान सफल भएको बताउँदै, भविष्यमा पनि यस्ता जनस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडास्तरदेखि पालिकास्तरसम्म समन्वयमा सञ्चालन गरिएको खोप अभियानले सकारात्मक परिणाम दिएको धारणा राख्नुभयो ।

कार्यक्रमकै अवसरमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको “हेल्लो डाक्टर“ कार्यक्रमको टोल फ्रि नम्बरको समेत शुभारम्भ गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यस कार्यक्रममार्फत स्वास्थ्य परामर्श सेवा टेलिफोनमार्फत उपलब्ध गराइनेछ ।

Previous Post

सोलुखुम्बुमा बाँसको भाटा प्रहारबाट एक व्यक्तिको मृत्यु, अभियुक्त पक्राउ

Next Post

वोङछु शेर्पा मेमोरियल अस्पताल बन्यो किशोर किशोरी मैत्री स्वास्थ्य संस्था

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly