Thursday, July 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा कविता प्रतियोगिता सम्पन्न, ‘प्यालेस्टाइनी बालकको बयान’ प्रथम

Radio Everest by Radio Everest
May 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको बृहत् कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा शम्भु निशब्दको कविता ‘प्यालेस्टाइनी बालकको बयान’ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सोलुखुम्बु जिल्लाका विभिन्न स्थानबाट ६२ वटा कविता सहभागी भएका थिए ।

तीमध्ये लेखनाथ कटेलको कविता दोस्रो स्थानमा रहँदा, निर्मला बस्नेतको कविता तेस्रो भएको आयोजकले जानकारी दिएको छ । त्यस्तै, चौथो स्थान विनिता बस्नेत र लक्ष्मी काफ्लेले साझा रूपमा प्राप्त गरेका छन् । विजेताहरूलाई प्रमाणपत्रसँगै नगद पुरस्कार प्रदान गरिएको छ ।

पहिलो स्थान प्राप्त शम्भु निशब्दले ३० हजार रुपैयाँ, दोस्रो स्थानका लेखनाथ कटेलले २० हजार, तेस्रो स्थानका निर्मला बस्नेतले १५ हजार, र चौथो स्थान प्राप्त दुवै सहभागीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतिष्ठानका अनुसार प्रतियोगिताको उद्देश्य सोलुखुम्बु जिल्लामा साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्नु र स्थानीय प्रतिभाहरूलाई सार्वजनिक रुपमा प्रस्तुत गर्ने अवसर दिनु रहेको थियो ।

Previous Post

वोङछु शेर्पा मेमोरियल अस्पताल बन्यो किशोर किशोरी मैत्री स्वास्थ्य संस्था

Next Post

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई मन्त्री पौडेलद्वारा सम्मान

Related Posts

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

July 17, 2025
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
0
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
0
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

July 17, 2025
0
Next Post
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई मन्त्री पौडेलद्वारा सम्मान

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई मन्त्री पौडेलद्वारा सम्मान

Discussion about this post

Everest Highlights

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

July 17, 2025
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

July 17, 2025
 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

July 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

July 17, 2025
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

July 17, 2025
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

July 17, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly