Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको एकदुई स्थानमा अधिक वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। राति कोशी र मधेश प्रदेशको केही तथा बाँकी पहाडी भेगका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेस प्रदेशको एकदुई स्थानमा धेरै वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

Previous Post

कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड अवरुद्ध

Next Post

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly