Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ निवासी स्वर्गीय रमेश बाबु थुलुङको चौथो पुण्य तिथिको अवसरमा आयोजित शालिक माल्यार्पण तथा छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । हिम शिखर केयरने अस्टिनोभ स्कुलको आयोजनामा गरिएको उक्त कार्यक्रममा स्थानीय बौद्धिक वर्ग, शिक्षा क्षेत्रका अग्रज, समाजसेवी तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वर्गीय रमेश बाबु थुलुङको नाममा स्थापित “रमेश बाबु थुलुङ स्मृति छात्रवृत्ति कार्यक्रम” अन्तर्गत यस वर्ष कक्षा ६ की छात्रा अनुजा बस्नेत, कक्षा ४ की होमकुमारी भुजेल र कक्षा २ की सन्ध्या राईलाई क्रमशः २४ हजार ९ सय ६०, २२ हजार ५ सय ६० र २० हजार १ सय ६० रुपैयाँ प्रदान गरिएको छ । कुल ६७ हजार ६ सय ८० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य शिक्षा क्षेत्रमा असल प्रेरणा र अवसर सिर्जना गर्नु हो । कार्यक्रममा हिम शिखर केयरने अस्टिनोभ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर गुरुङको अध्यक्षता तथा स्व. थुलुङका सुपुत्र रोशन बाबु थुलुङको प्रमुख आतिथ्य रहेको थियो ।

रोशन बाबु थुलुङले स्मृतिमा आयोजना गरिने यस कार्यक्रमले शिक्षा क्षेत्रमा सशक्त प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफु अन्य संस्थाहरुमा आबद्ध भएर पालिका भित्रका नागरिकहरुको सेवाका लागि स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा योग्दान गरिरहेको बताउनुभयो । स्मृति शालिकमा माल्यार्पण गर्दै वक्ताहरुले स्व. थुलुङको सामाजिक सेवाप्रति समर्पित योगदानको उच्च मूल्याङ्कन गरेका छन् ।

कार्यक्रममा जिवन ज्योति मावि नेलेका विव्यस अध्यक्ष खड्ग बहादुर बस्नेत, विद्यालयका प्रधानाध्यापक दयाराज बस्नेत, समाजसेवी इन्द्र बहादुर खड्का र कुमार खड्का, नेले युथ क्लबका अध्यक्ष साजन गुरुङ, प्रहरी चौकी इन्चार्ज चन्द्र कार्की लगायत विविध क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको छ कि शिक्षा र सामाजिक योगदानले व्यक्तिलाई मृत्युपछि पनि अमर बनाउँछ । स्व. रमेश बाबु थुलुङको स्मृतिमा सुरु गरिएको यो कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकले जानकारी दिएका छन् ।

Previous Post

कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला

Next Post

फाप्लु अस्पताललाई ५० शैयाको बनाउन पहल शुरु : समन्वय प्रमुख निरौला

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly