Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघ सोलुखुम्बुमा नेतृत्वको पूर्णताः स्थानीय शिक्षा अभियानमा नयाँ ऊर्जा

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । लामो समयदेखि अपूर्ण रहेको नेपाल शिक्षक महासंघ सोलुखुम्बुको कार्यसमिति शनिबार पूर्णता पाएसँगै स्थानीय शिक्षक आन्दोलनमा नयाँ उत्साह थपिएको छ । सल्लेरीमा आयोजित विशेष कार्यक्रममार्फत जनक कुमार थापाको अध्यक्षतामा रहेको समिति औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

May be an image of 12 people

समितिमा सागर तामाङ उपाध्यक्ष, सुर्य बहादुर बस्नेत सचिव, र सदस्यहरूमा सुरेश वास्तोला, मनिता, र खेमराज कटेल रहेका छन्। समितिमा कूल २० जना सदस्य रहेका छन् । एक वर्षअघि गठन भए पनि विविध कारणले अपूर्ण रहँदै आएको समितिलाई अन्ततः पूर्णता दिइएको हो । कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय सदस्य नारायण प्रसाद वास्तोला प्रमुख अतिथि रहनुभएको थियो । उहाँले विगतको तुलनामा हाल शिक्षकहरूको पक्षमा काम गर्ने वातावरण सहज हुँदै गएको भन्दै संघको भूमिकालाई अझ सशक्त बनाउन सुझाव दिनुभयो ।

May be an image of 6 people

यस्तै नेपाल शिक्षक संघका अध्यक्ष मदन राईले समितिको पूर्णतालाई ‘ऐतिहासिक दिन’ को संज्ञा दिँदै अब शिक्षकमैत्री नीति निर्माण र लागू गर्न दबाब दिने मार्ग खुला भएको धारणा राख्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष खिलक कार्कीले सरकारले ल्याएको शिक्षा बजेटबारे अझ स्पष्टता आउनुपर्ने बताउँदै शिक्षकहरूलाई अन्योलमा नराख्न सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रमको सभाध्यक्ष तथा नवगठित समितिका अध्यक्ष जनक कुमार थापाले ढिलो भए पनि समिति पूर्णता पाएकामा खुसी व्यक्त गर्दै अब कार्य सञ्चालनमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी शिक्षकमाझ नवगठित नेतृत्वलाई बधाई तथा शुभकामनासहित भविष्यमा सशक्त क्रियाशीलता देखाउन प्रेरणा प्रदान गरिएको थियो ।

Previous Post

सोलु–ओखल्ढुंगाको सिमा विवाद हल गर्न समिति गठन

Next Post

जिल्ला अस्पताल खोटाङको पहिलो सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन सार्वजनिक

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly