Monday, December 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला अस्पताल खोटाङको पहिलो सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन सार्वजनिक

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । जिल्ला अस्पताल खोटाङको स्थापनायता पहिलोपटक सामाजिक परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । अस्पतालको सेवा, पारदर्शिता, जवाफदेहिता तथा सेवाग्राहीको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा. पुकार चौधरीद्वारा सामाजिक विकास तथा अनुसन्धान केन्द्र, विराटनगरको संयोजनमा तयार पारिएको प्रतिवेदन शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा प्रस्तुत गरिएको हो । प्रतिवेदनमा चालू आर्थिक वर्षको कार्य प्रगति, सेवा प्रवाह, सेवाग्राहीको अनुभव, सन्तुष्टि र असन्तुष्टिको अवस्था, सुधार सुझाव, तथा अस्पताल परिसरमा टाँगिएका जानकारीमूलक सामग्रीहरुको विवरण समावेश गरिएको छ ।

डा. चौधरीका अनुसार प्रतिवेदन तयार गर्न अस्पतालको विवरण मात्र नभई सेवाग्राहीहरुसँग स्थलगत अन्तर्वार्ता पनि गरिएको थियो । गत फागुनबाट सुरु भएको सामाजिक परीक्षणको सम्पूर्ण प्रक्रिया चालू आर्थिक वर्षभित्रै सम्पन्न गरी अन्तिम प्रतिवेदन अस्पताललाई बुझाइने जानकारी दिइएको छ । कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सनबहादुर राईको अध्यक्षता रहेको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

गुनासो र सुझावलाई मनन गर्दै अस्पताल सेवा थप प्रभावकारी बनाइने बताउँदै अध्यक्ष राईले सेवा प्रवाहमा देखिएको समस्याको एक कारण अस्पतालको नयाँ भवन निर्माण कार्य रहेको जानकारी दिनुभयो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रुपेश संग्रौलाले अघिल्ला दिनको तुलनामा सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको र सामाजिक परीक्षणको प्रतिवेदनपछि अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Previous Post

नेपाल शिक्षक महासंघ सोलुखुम्बुमा नेतृत्वको पूर्णताः स्थानीय शिक्षा अभियानमा नयाँ ऊर्जा

Next Post

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा हलेसीमा “तुवाचुङ् डे” उद्घाटन

Related Posts

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

December 8, 2025
0
सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
0
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
0
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

Discussion about this post

Everest Highlights

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

December 8, 2025
सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly