Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रको सडक विस्तार, निर्माण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउनका लागि नयाँ सडक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । नगरपालिकाले हाल मापदण्ड विपरीत स्वीकृति नलिई मनोमानी रूपमा अस्थायी तथा स्थायी प्रकृतिका घर, टहरा, पर्खाल, पसल तथा अन्य संरचना निर्माण गर्ने क्रम तीव्र रूपमा बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसै सन्दर्भमा नगरपालिका क्षेत्रभित्र स्वीकृति नलिई तथा मापदण्ड विपरीत कुनै पनि निर्माण कार्य गर्न कडाइका साथ निषेध गरिएको छ । नगरपालिका प्रशासनले सम्पूर्ण नगरबासी, निर्माणकर्ताहरू, सम्बन्धित निकायहरू तथा सरोकारवालाहरूलाई निर्माण कार्य अघि आवश्यक स्वीकृति र अनुमतिपत्र अनिवार्य रूपमा लिन अपिल गरेको छ ।

नगरपालिकाको सूचनामा स्पष्ट रूपमा भनिएको छ कि नियमविपरीत निर्माण गरिएको पाइएमा ती संरचना हटाउने, भत्काउने तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ। त्यसबाट उत्पन्न सम्पूर्ण क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्नेछ । साथै, यो सूचना उल्लंघन गर्नेहरूमाथि विद्यमान ऐन, नियम तथा कार्यविधिअनुसार कडा कानुनी कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । नगरपालिकाले शहरी विकास र जनसुरक्षाको दृष्टिकोणले मापदण्ड पालन अति आवश्यक रहेको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

Previous Post

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

Next Post

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly