Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

Radio Everest by Radio Everest
May 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु । लेउती खोलामा शनिबार बिहान आएको बाढीले क्षति पुर्‍याएको कोशी लोकमार्गको फेदी खण्डमा मर्मतपछि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा बाढीले करिब सय मिटर सडक बगाएको थियो।

क्षतिग्रस्त क्षेत्रमा शनिबार दिनभर मर्मत कार्य गरी साँझदेखि एकतर्फी रुपमा सवारी साधन चलाउन दिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिनुभयो । उक्त घटनापछि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेका छन् ।

मन्त्री भण्डारीले कोशी प्रदेश सरकारको तर्फबाट घटनास्थलको निरीक्षण गर्दै सडक सुरक्षाका उपाय तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्। स्थानीय प्रशासन र निर्माण टोलीको सक्रियतामा अल्पकालीन मर्मत गरी हाललाई एकतर्फी यातायात सञ्चालन गरिएको भए पनि स्थायी पुनर्निर्माणका लागि थप योजना आवश्यक रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

Next Post

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Related Posts

गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

December 7, 2025
0
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
0
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

December 7, 2025
0
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
Next Post
नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Discussion about this post

Everest Highlights

गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

December 7, 2025
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

December 7, 2025
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको पूर्वमन्त्री के.सी.ले गरे शिलान्यास

December 7, 2025
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

December 7, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly