Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

Radio Everest by Radio Everest
June 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी र सहभागीता मुलक योजना तर्जुमा सम्बन्धी तालिम सुरु गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापाको आयोजनामा सञ्चालित दुईदिने तालिम आइतबारदेखि सुरु भएको हो । तालिमको उद्घाटन जिल्ला समन्वय समितिकी उपप्रमुख टिका माया मगरको प्रमुख आतिथ्यता र प्रदेश तथा स्थानीय सरकार सवलीकरण कार्यक्रमका संयोजक जनार्दन कटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिममा खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिका बाहेकका अन्य स्थानीय तहका ३० जना वडा अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा विकास योजनामा समावेशीता र सहभागीता, संघीय संरचनामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, स्थानीय तहका अधिकार तथा कार्यक्षेत्र, र वडा समितिको भूमिका सम्बन्धी विविध विषयमा जानकारी दिइएको थियो । त्यसैगरी, योजना छानोट, प्राथमिकता निर्धारण, बजेट तथा कार्यक्रम तर्जुमा, सुशासन, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता र समावेशीकरणका साथै अनुगमन, मूल्याङ्कन र भुक्तानी प्रक्रियाको बारेमा समेत विस्तृत छलफल गरिएको थियो ।

उक्त तालिमको विजया राजवैद्य र सिर्जना शाक्यले सहजीकरण गरिरहनुभएको छ । सहभागी वडा अध्यक्षहरूले तालिमलाई अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । उक्त तालिमले स्थानीय तहमा योजना निर्माणमा थप स्पष्टता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा चितुवाको आतंक : कृषक सतर्क रहनु आवश्यक

Next Post

ओखलढुङ्गाबाट दुई सय ११ वटा भ्रष्टाचार उजुरी : चम्पादेवी गाउँपालिकामा सबैभन्दा बढी

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
0
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Discussion about this post

Everest Highlights

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly