Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा रक्षामन्त्री राईद्धारा राप्छा वास योङ्कमको उद्घाटन

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–२ मा रहेको राप्छा वास योङ्कमको उद्घाटन संघीय सरकारका रक्षामन्त्री मानविर राईले गर्नु भएको छ । संघीय सरकारबाट विनियोजित २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो संरचना खालिङ राई समुदायको सांस्कृतिक र धार्मिक परम्परा संरक्षणका लागि निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा रक्षामन्त्री राई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने कार्यक्रमको अध्यक्षता राप्छा वास विकास समितिका अध्यक्ष आनन्द कुमार राईले गर्नुभएको थियो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईको विशेष आतिथ्यता रहेको थियो । राप्छा वास योङ्कम खालिङ राईहरुको संस्कार अनुसार पुजापाठ पछि प्रसाद ग्रहण बार्नु पर्ने नियम भएकाले पूर्खाहरुको सम्मानका लागि र उहाँहरुको सहजताका लागि बनाइएको घर हो । यसले स्थानीय संस्कृति, धर्म र पुर्खा स्मरणका कार्यलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । उद्घाटन समारोहमा खालिङ संस्कार अनुसारको झाँकी नाच, भूमे पूजा जस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै जग्गा दाता व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो । रक्षामन्त्री राईले उद्घाटन समारोहमा सम्बोधन गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण सरकारको प्राथमिकता रहेको उल्लेख गर्नु भयो ।

साथै उहाँले सामुदायिक एकता र पहिचानको संवद्र्धनमा यस्ता संरचनाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । राप्छा वास योङ्कमको निर्माणले खालिङ राई समुदायको मौलिकता झल्काउने मात्र नभई भावी पुस्ताका लागि संस्कृति हस्तान्तरण गर्ने थलोको रूपमा समेत योगदान गर्ने गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष गौरव राईले यस्ता संरचनाहरुले स्थानीय संस्कृति र परम्पराको संरक्षणमा उल्लेखनीय योगदान दिने बताउनुभयो । साथै, भविष्यमा पनि समुदायको मौलिकता जोगाउन यस्ता पहलहरू निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, र समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Previous Post

सोताङ गाउँपालिकाले पहिलो पटक ‘क्युआर कोड’ मार्फत गुनासो तथा सुझाव दिन सकिने व्यवस्था गर्यो

Next Post

कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly