Wednesday, June 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १९, सोलुखुम्बु । कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने भएको छ । कोसी प्रदेश सरकारको सोमबार बिहान बसेको बैठकले कोसीका १४ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री स्तरिय निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा पुर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकिकृत गरी १४ वटै जिल्लामा राख्ने प्रस्ताव पेश गरेका थिए ।

मन्त्री राईको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले पनि निर्णय गरेसँगै अब भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी पुर्वाधार विकास कार्यलय स्थापना हुने निश्चित भएको मन्त्री राईले जानकारी दिएका छन् । १४ वटै जिल्लामा कार्यालय स्थापन भएसङ्गै अब फायल बोकेर बिराटनगर धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

Previous Post

माप्यमा रक्षामन्त्री राईद्धारा राप्छा वास योङ्कमको उद्घाटन

Next Post

सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

Related Posts

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
3
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
10
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
17
हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

June 3, 2025
9
Next Post
सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

June 3, 2025
सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

June 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly