Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा तथा वान स्टेप अहेड फाउण्डेशनको प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन गरिएको हो । उक्त परीक्षण कार्यालयको आर्थिक वर्ष २०८१/८२ को मार्गदर्शन कार्यक्रम अन्तर्गत आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड सुधार गर्ने उद्देश्यले गरिएको थियो ।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख अमिन्द्र कुमार पंडितको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा सेवा सुविधाको पहुँच, स्रोत साधनको उपलब्धता र व्यवस्थापनसम्बन्धी विविध पक्षबारे विस्तृत छलफल गरिएको थियो । सहभागी सेवाग्राहीहरूले भौतिक संरचनाको सुधार, सुरक्षित खानेपानी, शौचालय व्यवस्थापनजस्ता आधारभूत आवश्यकतामा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख पंडितले “सानातिना समस्याहरू कार्यालय स्तरमै समाधान गर्दै जानेछौं,” भन्दै नयाँ भौतिक संरचना निर्माणको लागि आगामी आर्थिक वर्षदेखि थप पहल गरिने प्रतिबद्धता जनाउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले, “विगतमा बजेट विनियोजन भए पनि खर्च फ्रिज भएको थियो, अब व्यवस्थापन समिति र प्रतिनिधिहरूले जिम्मेवार बन्नुपर्छ,” भन्दै व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

त्यसैगरी, सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले समस्याहरूको सम्बोधनका लागि स्थानीय सरकार सधैं सहयोग गर्न तयार रहेको भन्दै कार्यालय प्रतिनिधिहरूलाई अझ सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा सार्वजनिक सहभागिता र उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्यले गरिएको सामाजिक परीक्षणले सेवा सुधारतर्फ सकारात्मक संकेत दिएको सहभागीहरूले बताएका छन् ।

Previous Post

कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने

Next Post

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly