Wednesday, June 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरिखोलामा अचार बनाउने सात दिने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुको आयोजनामा गरिएको तालिममा २२ जना स्थानीय महिलाहरूले सक्रिय सहभागिता जनाएका छन् ।

सोमबार सम्पन्न तालिमको उद्घाटन वडा अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षता र घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो । तालिम संयोजक टेक बहादुर बस्नेतका अनुसार तालिम महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

तालिममा सहभागी महिलाहरूलाई स्थानीय रूपमा सहजै पाइने मुला, आलु, काउली, गाजर, लसुन, अदुवा तथा मासु प्रयोग गरेर विभिन्न स्वादका अचार बनाउने तरिका सिकाइएको थियो । तालिम समापन कार्यक्रममा अध्यक्ष शेर्पाले महिलाहरूले स्थानीय स्रोत र सीपको भरमा आत्मनिर्भर बन्न सक्ने भन्दै यस्तो किसिमका तालिमले महिलामा आत्मविश्वास बढाउनुका साथै आय आर्जनको स्रोत पनि बन्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार तालिमबाट उत्पादित अचारलाई स्थानीय बजारमा मात्र होइन, बाह्य बजारमा समेत प्रवर्धन गर्ने योजना रहेको छ । यसले महिलाहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

Next Post

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

Related Posts

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
4
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
12
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
19
हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

June 3, 2025
9
Next Post
सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

June 3, 2025
सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

June 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

June 4, 2025
सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

June 3, 2025
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

June 3, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly