Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

Radio Everest by Radio Everest
June 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुका वडा अध्यक्षहरूलाई लक्षित गरी समावेशी र सहभागीता मुलक योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापाको आयोजनामा तालिम आइतबारदेखि सुरु भई सोमबार सम्पन्न भएको हो ।

तालिममा खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिका बाहेकका स्थानीय तहका ३० जना वडा अध्यक्षहरूको सक्रिय सहभागिता रहेको प्रदेश तथा स्थानीय सरकार सवलिकरण कार्यक्रमका संयोजक जनार्दन कटेलले जानकारी दिनुभयो । तालिममा विकास योजनामा समावेशीता र सहभागीता, संघीय संरचनामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, स्थानीय तहको अधिकार तथा कार्यक्षेत्र, र वडा समितिको भूमिकाजस्ता विविध विषयमा जानकारी दिइएको थियो ।

साथै, योजना छनोट, प्राथमिकता निर्धारण, बजेट तथा कार्यक्रम तर्जुमा, सुशासन, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता र समावेशीकरणका साथै योजना कार्यान्वयनको अनुगमन, मूल्याङ्कन र भुक्तानी प्रक्रिया विषयमा समेत विस्तृत छलफल गरिएको थियो । तालिमको सहजीकरण विजया राजवैद्य र सिर्जना शाक्यले गर्नुभएको हो ।

सहभागी वडा अध्यक्षहरूले तालिमलाई अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । आयोजक संस्थाका अनुसार तालिमले स्थानीय तहमा योजनाको तर्जुमा र कार्यान्वयन प्रक्रियामा थप स्पष्टता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।

Previous Post

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

Next Post

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly