Saturday, December 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 माओवादी महाकुलुङको दोश्रो सम्मेलन जेठ २८ गते 

Radio Everest by Radio Everest
June 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र महाकुलुङ गाउँपालिकाको दोश्रो सम्मेलन जेठ २८ गते हुने भएको छ ।  गाउँपालिका स्तरीय पार्टीको दोश्रो पालिका सम्मेलन आगामी २८ गते हुने तय भएको हो ।  पालिका कार्यसमितिको अधिवेशनले पालिकाको लागी नयाँ कार्य समिति चयन गर्ने समेत जनाइएको छ । पालिका कार्य समितिका उपाध्यक्ष अम्बीर काजी कुलुङका अनुसार सोमबार बसेको बैठकले दोश्रो सम्मेलन गर्ने र दोश्रो सम्मेलनका अवसरमा पालिकाको नयाँ समिति चयन गर्ने भएको हो ।  चयन हुने नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ  । उक्त सम्मेलनमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय नेताहरूको उपस्थिति रहने उपाध्यक्ष कुलुङले बताउनुभयो ।  

Previous Post

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

Next Post

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Related Posts

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
Next Post
सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Discussion about this post

Everest Highlights

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

December 6, 2025
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly