Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Radio Everest by Radio Everest
June 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिकाका रूपमा घोषणा गरिएको छ । मंगलबार सदरमुकाम सल्लेरीस्थित एक होटलमा आयोजित विशेष समारोहमार्फत यो ऐतिहासिक घोषणा गरिएको हो । ‘स्थानीय स्रोत उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो। जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगरले कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा १३ सय ९९ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
वडा अनुसार खोप प्राप्त गरेका बालबालिकाको विवरणः
वडा नं. १ टाक्सिन्दुः १०४ जना

वडा नं. २ बेनीः ४६ जना

वडा नं. ३ तामाखानीः ५३ जना

वडा नं. ४ लुराः १३६ जना

वडा नं. ५ सल्लेरीः १४३ जना

वडा नं. ६ खोरियाः १०६ जना

वडा नं. ७ गार्माः ११९ जना

वडा नं. ८ केरुङः २०४ जना

वडा नं. ९ गोराखानीः ५८ जना

वडा नं. १० टाप्टिङः २२६ जना

वडा नं. ११ तिङ्लाः २२६ जना

जन्मेदेखि १५ महिनासम्मका २७२ जना र १६ महिना देखि ५९ महिनासम्मका ११२७ जना गरी कुल १३९९ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । नगरपालिकाले यस अभियानमार्फत खोपबाट बच्न सकिने रोगको संक्रमण दर, अपाङ्गता दर र बालमृत्युदरमा कमी ल्याउने, सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारको खोप उपलब्ध गराउने र स्थानीय तहबाट खोप सुनिश्चितताको प्रमाणीकरण गर्ने लक्ष्य राखेको थियो ।

नगरप्रमुख शेर्पाले घोषणा मात्र गरेर नहुने, यसलाई दीगो बनाउँदै कार्यान्वयनमा निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, स्वयंसेविकाहरूको गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा स्वास्थ्यकर्मी र स्वयंसेविकाबीच अझ सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा, नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडाध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो। सफल खोप अभियानमा समर्पित स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सहयोगी संस्थाहरूलाई सम्मान पनि प्रदान गरिएको थियो ।

Previous Post

 माओवादी महाकुलुङको दोश्रो सम्मेलन जेठ २८ गते 

Next Post

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly