Friday, June 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसीमा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण

Radio Everest by Radio Everest
June 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २०, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा वितरण गरेको छ । “बङ्गुर प्रवर्धन कार्यक्रम” अन्तर्गत महिला, अपाङ्गता भएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरेको हो ।

नगरपालिकाले सूचीकृत ११५ वटा बङ्गुरको पाठापाठी लाभग्राहीलाई वितरण गरेको जनाइएको छ । नगर प्रवक्ता कमल गिरीका अनुसार, मासु उत्पादनमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित १६ घरपरिवारलाई खोर निर्माणमा लागतको ६० प्रतिशत बराबरको अनुदान दिइएको छ । दुई लाख रुपैयाँ लागत पर्ने खोरमा नगरपालिकाले एक लाख २० हजार रुपैयाँ अनुदान दिएको हो। यी परिवारहरूलाई दुई/दुई वटा उन्नत जातका बङ्गुर पनि प्रदान गरिएको छ ।

खोर निर्माणमा अनुदान प्राप्त गरेका लाभग्राही मात्र नभई, छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक/एक वटा बङ्गुर पनि वितरण गरिएको गिरीले जानकारी दिनुभयो । साथै, करुणा फाउन्डेसनको सहयोगमा अपाङ्गता भएका १५ घरपरिवारलाई समेत उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको छ । नगरपालिकाले पशुपालनसँगै कृषि र साना उद्यममा रुचि भएका नागरिकलाई निरन्तर अनुदान र प्राविधिक सहयोग दिँदै आएको छ।

यसअघि नगरपालिका मार्फत १०० वटा उन्नत जातका भैँसी समेत वितरण भइसकेको छ । सुक्खाग्रस्त क्षेत्र मानिने हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय उत्पादनमा वृद्धि गरी दूध, मासु र तरकारीमा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन योजना अघि सारेको छ । आर्थिक वर्ष २०८०/८१ को नगरसभा मार्फत नीति तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा लागिएको हो ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Next Post

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

Related Posts

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
31
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

June 5, 2025
10
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

June 5, 2025
48
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

June 5, 2025
6
Next Post
ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

June 5, 2025
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

June 5, 2025
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

June 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण गर्दै वातावरण दिवस मनाइयो

सोलुदुधकुण्ड नगरपालिकामा वृक्षरोपण गर्दै वातावरण दिवस मनाइयो

June 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

सोलुखुम्बुबाट राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाउने निर्णयप्रति शिक्षक महासंघको आपत्ति

June 5, 2025
गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

गार्माका दश महिला उद्यम विकास तालिमबाट लाभान्वित

June 5, 2025
सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

सोलु हाइड्रोपावरद्वारा “प्लास्टिक प्रदूषण अन्त्य गरौं” नारासहित वातावरण दिवस कार्यक्रम सम्पन्न

June 5, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly