Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

Radio Everest by Radio Everest
June 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीको चालु आर्थिक बर्षको प्रगति ९५ प्रतिशत भएको छ । वडा कार्यालयमा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष लाक्पा गेलु शेर्पाले वडालाई प्राप्त बजेट ४१ लाख मध्ये ९५ प्रतिशत काम सम्पन्न भईसकेको विवरण प्रस्तुत गर्नु भएको हो ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले वडाबाट संचालित योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले वडा नम्बर ३ को धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले उच्च महत्व दिएर बजेट विनियोजन गरेको बताउनु भयो । वहाँले ज्वालामाई मन्दिर निर्माण, गुम्बा निर्माण तथा सडक स्तरउन्नती र ग्रामिण विद्युतीकरणका लागि आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

स्वास्थ्य चौकी भवन निर्माण र वडा कार्यालय निर्माणको लागि बजेट ब्यवस्थापन भएको भन्दै चाँडै निर्माण प्रकृया अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा वडा सचिव जगदिश गौतमले चालु आर्थिक बर्षको हालसम्मको अवधिमा भएको सेवा प्रवाहको अवस्थाको बारेमा विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो ।

वहाँले बर्ष भरिमा विभिन्न शिर्षकमा ८ सय वटा सिफारिस गरिएको र ३ लाख ८१ हजार आन्तरिक राजश्व संकलन भएको जानकारी गराउनु भयो । कार्यक्रममा सहभागि विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जिज्ञाशा र सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

Previous Post

ताप्ली गाउँपालिका–१ ओख्ले बालमैत्री वडा घोषणा

Next Post

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly