Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा तथा मानव अधिकार मञ्च नेपाल, इलामको सहजीकरणमा सञ्चालित तालिममा न्यायिक समितिका सदस्यहरूसहित गाउँपालिकाका ६ वटै वडाबाट छनोट गरिएका २२ जना सहभागी छन् ।

गाउँपालिकाको सभाहलमा आयोजित तालिमको उद्घाटन गर्दै अध्यक्ष फटिक कुमार श्रेष्ठले स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधानमा मेलमिलाप प्रक्रियाको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई छिटो, सरल र कम खर्चिलो तरिकाले समाधान गर्न मेलमिलाप प्रक्रिया प्रभावकारी माध्यम हो ।” तालिमको सहजीकरण मानव अधिकार मञ्च नेपाल, इलामका याम कुमार मावो लिम्बु र सन्तोष मगरले गरिरहनुभएको छ ।

गाउँपालिकाको योजना शाखा प्रमुख विनोद राईले तालिमको उद्देश्य सहभागीहरूलाई व्यवहारिक सीप र ज्ञान प्रदान गर्नु रहेको बताउनुभयो । जसले गर्दा उनीहरूले समुदायमा उत्पन्न हुने विवादहरू स्वदेशी तथा सामुदायिक शैलीमा समाधान गर्न सक्ने उहाँको भनाई छ । उक्त तालिमबाट स्थानीय स्तरमा न्यायिक क्षमताको सशक्तिकरण भई मेलमिलाप संस्कृति प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको सार्वजनिक सुनुवाई : ९५ प्रतिशत प्रगति

Next Post

रीड नेपालको आयोजनामा सोलुमा शिक्षकको पेसागत विकासका लागि (टिपिटी) एक महिने प्रमाणीकरण तालिम

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly