Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालको आयोजनामा सोलुमा शिक्षकको पेसागत विकासका लागि (टिपिटी) एक महिने प्रमाणीकरण तालिम

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु । सोलुखुम्बुमा शिक्षकहरूको पेसागत विकासका लागि रीड नेपाल सोलुखुम्बुको आयोजना तथा शिक्षा तालिम केन्द्र, सुनसरी र शिक्षा विकास तथा समन्वय इकाइको सहकार्यमा (टिपिटी) एक महिने प्रमाणीकरण तालिम प्रदान गरिएको छ । तालिम जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा जेठ ७ गतेबाट सुरु भई जन जागृति माध्यमिक विद्यालयमा प्रदान गरिएको हो ।

अष्ट्रेलियन एआईडी र अष्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको उद्देश्य विद्यालयस्तरका शिक्षकहरूलाई पेशागत सीपमा दक्ष बनाउने रहेको छ । तालिमको समापन समारोह संयोजक केशव देव गिरीको अध्यक्षता र सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धि माया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै संयोजक गिरीले तालिम शिक्षकहरूका लागि अत्यन्तै उपयोगी भएको उल्लेख गर्दै सिकेका सीपहरू विद्यालयमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

उपप्रमुख तामाङले शिक्षकहरूको क्षमतावृद्धि बिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताउँदै यस्ता तालिमहरूमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतका वर्षहरुमा सो तालिम लिन सुनसरीको इटहरी जानु पर्ने बाध्यता भएको भए पनि यस वर्ष जिल्लामा नै तालिम लिन पाइएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका छन् ।

तालिममा ३७ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो भने सहभागीहरूले तालिम अत्यन्तै प्रभावकारी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । रीड नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Previous Post

रावा बेसी गाउँपालिकामा मेलमिलाप तालिम सुरु, स्थानीय न्यायिक क्षमतामा सशक्तिकरणको पहल

Next Post

सोलुखुम्बुका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बाहिर, बजेट अभावले सहभागी हुन नसक्ने

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly