Sunday, September 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बाहिर, बजेट अभावले सहभागी हुन नसक्ने

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु । सोलुखुम्बुबाट यस वर्षको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुनै पनि खेलाडी सहभागी नहुने भएको छ । जिल्लाका आठवटै स्थानीय तहबाट खेलाडी छनौट गरिसकिए पनि प्राविधिक र बजेटसम्बन्धी समस्याका कारण खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा पठाउन नसकिएको हो ।

सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेले जिल्लास्तरीय छनौट प्रतियोगिता बजेट अभावकै कारण सम्पन्न हुन नसक्दा प्रदेशस्तरीय सहभागिता सम्भव नभएको बताउनुभयो । प्रदेश खेलकुद विकास बोर्डले प्रदेशस्तरीय प्रतियोगिता जेठ २४ र २५ गते आयोजना गर्ने जानकारी गराउँदै खेलाडीहरूलाई जेठ २३ गतेभित्र पठाउन निर्देशन दिएको थियो । तर, आवश्यक बजेट प्रदेश सरकारबाट नआएको र जिल्ला स्तरमा पनि स्रोत व्यवस्थापन हुन नसकेकाले अन्ततः प्रतियोगितामा सहभागी हुन नसकेको घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार अन्य केही जिल्लाले भने आफ्नै स्रोतबाट बजेट जुटाएर खेलाडीहरू पठाउन सफल भएका छन् । यता प्रदेश खेलकुद विकास बोर्डले केन्द्र सरकारबाट नै बजेट नआएकाले जिल्लामा रकम पठाउन नसकेको स्पष्ट पारेको छ । स्थानीय युवा तथा खेलकर्मीहरूले स्थायी संरचना, समयमै तयारी र बजेट व्यवस्थापनमा सुधार गर्न माग गरेका छन् ।

Previous Post

रीड नेपालको आयोजनामा सोलुमा शिक्षकको पेसागत विकासका लागि (टिपिटी) एक महिने प्रमाणीकरण तालिम

Next Post

माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

Related Posts

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
0
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
0
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly