Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड १ टाक्सिन्दुको सार्वजनिक सुनुवाई : शतप्रतिशत प्रगति

Radio Everest by Radio Everest
June 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
जेठ २१, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुको चालु आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट र संचालित योजनाको शतप्रतिशत पूरा भएको छ । वडा कार्यालयमा बुधबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष छोङ्बा शेर्पाले चालु आर्थिक बर्षको वडाको ४१ लाख बजेमा संचालित योजनाहरुको सम्पूर्ण काम सम्पन्न भएको जानकारी गराउनु भएको हो ।
  नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले वडाका सबै कामहरु पारदर्शी रुपमा अधिक्तम नागरिक सहभागिता मार्फत संचालन भएको र धेरै कामहरु आफ्नो ब्यक्तिगत पलहमा वडाको हितका लागि गरिएको बताउनु भयो । नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण टाक्सिन्दु वडाको बृहत्तर विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरेर विकास निर्माणका कामहरु भएको भन्दै अहिले टाक्सिन्दु जोड्ने मोटरबाटो पिच गर्ने काम शुरु भएको र छिर्दिघाटमा मोटरेबल पुलसमेत बनिसकेकाकाले टाक्सिन्दुको भौतिक विकासमा ठूलो टेवा पुगेको बताउनु भयो ।
साथै नुनथला बजारलाई ब्यवस्थित गर्न आगामि आर्थिक बर्ष २ करोड ८ लाख बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । वहाँ आगामि आर्थिक बर्षका लागि वडाको शिलिङ ५ लाखका दरले बढाईएको समेत जानकारी दिनुभयो । कार्यक्रममा वडा सचिव कुशुमलता श्रेष्ठले वडा बाट सम्पादित सेवा प्रवाहाको विस्तृत विवरण पेश गर्दै वडाले विभिन्न शिर्षकमा ६ लाख ५ हजार राजश्व संकलन भएको जानकारी गराउनु भयो ।  कार्यक्रममा सहभागि नागरिकले वडाको समग्र कार्यक्रम र कार्यशैली राम्रो भएको प्रतिक्रिया दिएका छन् ।  सार्वजनिक सुनुवाईमा वडाका प्रतिनिधिका अतिरिक्त विद्यालय, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, रेडक्रस, प्रहरी चौकी लगायतको प्रतिनिधित्व रहेको थियो ।
Previous Post

माओबादी नेता शेर्पाले बनाएको अस्थाई सम्रचना सोलुदुधकुण्ड नगरपालिकाले भत्काउने

Next Post

जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्ध ताप्लीमा सचेतनामूलक कार्यक्रम

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly