Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउराली माविको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न

Radio Everest by Radio Everest
June 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । देउराली माध्यमिक विद्यालय, डुम्रेकोट, खोटाङको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विविध सांस्कृतिक, शैक्षिक तथा खेलकुद प्रतियोगिताका साथ भव्य रूपमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम जेष्ठ १९ गतेबाट सुरु भई २१ गतेसम्म संचालन गरिएको प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रावा बेसी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डेको सभापतित्वमा र रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो दिन १९ गते सेवा क्षेत्रभित्रका विद्यालयहरूको सहभागितामा कक्षा ९–१० का छात्र÷छात्राबीच सङ्ख्यात्मक बल संकलन प्रतियोगिता, अन्तरविद्यालय शब्द सम्झना प्रतियोगिता, र पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा आयोजक विद्यालयसहित रावा बेसी वडा नं. ४ र ५ तथा ऐसेलुखर्क वडा नं. ६ ज्यामिरेका टिमहरूको सहभागिता रहेको थियो । दोस्रो दिन २० गते आधारभूत तह १–८ का विद्यार्थीहरूका लागि लोकगीत, वाद्यबादन, नृत्य, हाजिरी जबाफ तथा खुल्ला “मलाइ हसाउनुहोस्, पुरस्कार जित्नुहोस” जस्ता प्रतियोगिताहरू आयोजना गरिएको छ भने खुला सामूहिक नृत्य प्रतियोगिता पनि उक्त दिनकै विशेष आकर्षण रहेको थियो ।

अन्तिम दिन २१ गते अन्तर माध्यमिक विद्यालयस्तरीय कक्षा ९–१० बिच वक्तृता प्रतियोगिता, कक्षा ११–१२ बिच कविता वाचन, एकल गायन तथा सेवाक्षेत्रभित्रका आमासमूहहरूबीच लोकदोहोरी प्रतियोगिता सम्पन्न भएका छन् । कार्यक्रमका प्रमुख दिनमा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै विभिन्न अक्षयकोष तथा स्मृति छात्रवृत्तिहरू वितरण गरिएका थिए ।

विद्यालयको वार्षिकोत्सव सफल बनाउन अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा विभिन्न सरोकारवाला व्यक्तिहरुको उल्लेखनीय सहयोग प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ ।

Previous Post

हिमाल दर्शन माविको निर्णय : अब कक्षाभित्र टिकटक खिच्न पाइँदैन

Next Post

संघीय बजेटमा सिन्धुलीका ९ स्थानीय तहलाई ४ अर्ब ९ करोड बढी अनुदान विनियोजन

Related Posts

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly