Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाप्टिङमा सुरु भयो सात दिने उद्यमशिलता विकास तालिम

Radio Everest by Radio Everest
June 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङमा सात दिने उद्यमशिलता विकास तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुको आयोजनामा शुक्रबारबाट तालिम सुरु गरिएको हो । कार्यक्रम कार्यवाहक वडा अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षता र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

तालिम संयोजक टेक बहादुर बस्नेतका अनुसार तालिममा २० जना सहभागी रहेका छन् । सहभागीहरूलाई तालिम प्रशिक्षक खेम माया विश्वकर्माले सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद खतिवडाले युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारी कार्यक्रम तथा स्रोतहरू स्थानीय तहमा उपयोग गरेर युवाहरूले सिपको माध्यमबाट आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

त्यसैगरी, कार्यवाहक अध्यक्ष तेन्जि शेर्पाले वडा कार्यालय सदैव यस्ता सीपमूलक तालिमहरूमा सहकार्य गर्न तयार रहेको बताउँदै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । “सिप र ज्ञानलाई व्यवसायमा रुपान्तरण गर्दै आर्थिक सशक्तिकरणतर्फ लाग्न सके स्थानीय समृद्धिको बाटो सहज बन्छ,” उहाँले भन्नुभयो । सात दिने तालिमबाट सहभागीहरूले साना तथा घरेलु उद्योग सञ्चालनका विविध पक्षबारे ज्ञान लिनेछन् । आयोजकले तालिम सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपेक्षा गरेको छ ।

Previous Post

सोलुखुम्बुको गार्मा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

Next Post

ओखलढुङ्गामा राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी, २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly