Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी, २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

Radio Everest by Radio Everest
June 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३, सोलुखुम्बु । चालु आर्थिक वर्षको १० महिनामा ओखलढुङ्गाबाट २१ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उच्च जोखिममा परेका महिलाहरूको ज्यान जोगाउनका लागि सञ्चालित यो कार्यक्रम प्रभावकारी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो ।

उद्धार गरिएका सबै महिलालाई काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको पौडेलले बताउनुभयो। “दुर्गम भेगका महिलाहरूको ज्यान बचाउन यो कार्यक्रम निकै प्रभावकारी साबित भएको छ,” उहाँले भन्नुभयो । जिल्लास्तरीय आमासमूह सञ्जालकी अध्यक्ष कान्ती राजभण्डारीका अनुसार, विगतमा आर्थिक अभावका कारण थुप्रै गर्भवती र सुत्केरी महिलाहरूले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपथ्र्यो।

“अब भने महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएका छन्,” राजभण्डारीले भन्नुभयो । महँगो हेलिकप्टर चार्टर गरेर मात्र काठमाडौं लैजान सक्ने अवस्था हुँदा विपन्न वर्गका महिलाहरू उपचारबाट वञ्चित हुने गरेका थिए। तर अहिले सरकारको पहलमा सबै वर्गका महिलाहरूले समान रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न थालेका छन् । यो कार्यक्रमले न केवल गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउने काम गरेको छ, तर स्वास्थ्य क्षेत्रमा समान पहुँच सुनिश्चित गर्दै सामाजिक न्यायमा समेत योगदान पुर्याएको छ ।

Previous Post

टाप्टिङमा सुरु भयो सात दिने उद्यमशिलता विकास तालिम

Next Post

महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly