Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

Radio Everest by Radio Everest
June 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ककनिश्वर माध्यमिक विद्यालय, ठानागाउँले शैक्षिक सत्र २०८२ का लागि अतिरिक्त क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यार्थी सदन गठन गरेको छ । विद्यालयमा कक्षा ३ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई समेटी ६ वटा सदन निर्माण गरिएको हो । विद्यालयका शिक्षक मनोज कुमार राउतका अनुसार हरेक साता सञ्चालन हुने अतिरिक्त कृयाकलापहरू सहज बनाउन र विद्यार्थीहरूलाई समुहगत रूपमा संलग्न गराउन यो सदन प्रणाली ल्याइएको हो । विद्यालयका सह–प्रधानाध्यापक भेषराज ठकुरीले प्रत्येक सदनमा एकजना विद्यार्थीलाई सदन प्रमुखको जिम्मेवारी पनि दिइएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । प्रधानाध्यापक श्रीकान्त पण्डितका अनुसार नयाँ शैक्षिक सत्रसँगै विद्यालयले शैक्षिक नियमअनुसार अतिरिक्त क्रियाकलापसम्बन्धी कार्ययोजना पनि पारित गरेको छ, जसले विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पु¥याउने विश्वास लिएको छ ।
निर्मित ६ सदन र तिनका प्रमुखहरू यसप्रकार छन् ।
.सूर्यमुखी सदन — लेखराज मगर
.कमल सदन — रणदीप राई
.लालीगुराँस सदन — दबिता राई
.सयपत्री सदन — डिकेन्द्र भुजेल
.मखमली सदन — लक्ष्मी मगर
.गोदावरी सदन — संगम परियार
विद्यालय प्रशासनले सबै विद्यार्थीलाई हरेक अतिरिक्त कृयाकलापमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । यस किसिमका प्रतिस्पर्धात्मक साप्ताहिक गतिविधिहरूले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने विद्यालयको विश्वास छ ।

Previous Post

महाकुलुङले पायो करोडौंको संघीय अनुदान, अस्पताल र पुल निर्माणमा बजेट विनियोजन

Next Post

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
Next Post
सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly