Saturday, June 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुनवलमा युवकद्वारा बुवा र छिमेकीको हत्या

Radio Everest by Radio Everest
June 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २३, सोलुखुम्बु । नवलपरासीको सुनवल नगरपालिका–२ अवरहियामा एक युवकले आफ्नै बुवा र छिमेकीको हत्या गरेका छन्। २७ वर्षीय खेमराज थारूले कोदालो प्रहार गरी आफ्ना बुवा ५० वर्षीय जयराम थारूको हत्या गरेका हुन्।

प्रहरीका अनुसार घटना भएको जानकारी पाएपछि छिमेकी ७० वर्षीय नाधु धरिकार सोधपुछका लागि जाँदा खेमराजले उनलाई पनि कोदालो प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले दुई जनाको हत्या गरेको अभियोगमा खेमराज थारूलाई घटनास्थलबाटै कोदालोसहित पक्राउ गरिएको जानकारी दिनुभयो।

हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न बाँकी रहेको र मनोवैज्ञानिक पक्षलाई समेत ध्यानमा राखी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Previous Post

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

Next Post

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

Related Posts

बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले

बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले

June 6, 2025
3
विद्यालय भवन निर्माणमा भ्रष्‍टाचार : खोटाङका पूर्व शिक्षा अधिकारीसहित ९ जनामाथि मुद्दा

4
ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

June 6, 2025
9
ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

ककनिश्वर मा.वि.मा अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी सदन निर्माण

June 6, 2025
56

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले

बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले

June 6, 2025
विद्यालय भवन निर्माणमा भ्रष्‍टाचार : खोटाङका पूर्व शिक्षा अधिकारीसहित ९ जनामाथि मुद्दा

विद्यालय भवन निर्माणमा भ्रष्‍टाचार : खोटाङका पूर्व शिक्षा अधिकारीसहित ९ जनामाथि मुद्दा

June 6, 2025
ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

ककनिश्वर माविमा खानेपानी फिल्टर जडान, विद्यार्थी र शिक्षक लाभान्वित

June 6, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly