Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु, खोटाङ र सुनसरीका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बञ्चित

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । मोरङको विराटनगरमा आजदेखि शुरू भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा शुरू भएको प्रतियोगितामा ३ वटा जिल्लाका ३ सय २४ जना खेलाडी प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् ।

३ वटा जिल्लामा समयमै जिल्लास्तरीय छनोट गर्न नसकेकाले सहभागिता जनाउन नसकेको आयोजकले जनाएको छ । पालिकाबाट छनोट भइसके पनि जिल्ला छनोट हुन नसकेको हो । छोटो समय दिएको र तयारी खर्चसमेत नपठाएका कारण जिल्ला छनोट गर्न नसकेको जिल्ला खेलकुद विकास समितिहरूले बताएका छन् । कोशीका ११ वटा जिल्लाले पालिकाहरूसँग समन्वय गरेर छनोट गरे पनि सुनसरी, सोलुखुम्बु र खोटाङले भने गर्न नसकेका हुन् ।

विद्यालय खेलकुदको सबैभन्दा ठूलो उत्सवका रूपमा लिइने राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ वटा विधामा प्रतिस्पर्धा हुने गरेको छ ।

Previous Post

सोलुदुधकुण्डमा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

Next Post

लिखुपिके गाउँपालिकाद्वारा काठमाडौँमा बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
0
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
0
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
0
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly