Sunday, June 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकाद्वारा काठमाडौँमा बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम काठमाडौँको लोकन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय गरी बसोबास गरिरहेका लिखुपिके गाउँका बासिन्दाहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाको आगामी वर्षको विकास योजनाबारे विस्तृत जानकारी दिइँदै, सहभागीहरूसँग खुला छलफल गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत लगायत अन्य पदाधिकारीहरूले आगामी वर्षका प्राथमिकता, योजना, र बजेटको रूपरेखाबारे जानकारी गराउँदै, स्थानीयवासीको सरोकारका विषयमा सुझाव लिएका थिए । सहभागीहरूले गाउँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारीका अवसर विस्तारमा केन्द्रित योजनाको माग गर्दै आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमले काठमाडौँमा बसोबास गर्ने लिखुपिके बासिन्दाहरू र गाउँपालिकाबीचको सम्बन्ध सुदृढ गर्दै समावेशी र सहभागी विकासको आधार तयार गरेको सहभागीहरूको भनाइ थियो । गाउँपालिकाले भविष्यमा समेत यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Previous Post

सोलुखुम्बु, खोटाङ र सुनसरीका खेलाडी राष्ट्रपति रनिङ शिल्डबाट बञ्चित

Next Post

सोलुदुधकुण्डमा नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्व चयन

Related Posts

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
0
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

June 7, 2025
अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

June 7, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly