Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्व चयन

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । नेपाल शिक्षक महासङ्घ सोलुदुधकुण्ड नगर समितिको हालै सम्पन्न स्थानीय महासघं कार्यसमिति घोषणा कार्यक्रमबाट नयाँ नेतृत्व चयन गरिएको छ । स्थानीय महासघं कार्यसमिति घोषणा कार्यक्रम मार्फत अध्यक्ष पदमा राम बहादुर मगर चयन हुनुभएको हो ।

उपाध्यक्षमा जनक बस्नेत, सचिवमा रामेश्वर राना मगर, कोषाध्यक्षमा सरस्वती बम र सदस्यहरूमा मनोज राई, राधिका श्रेष्ठ, तेज बहादुर थापा र लक्ष्मी केसी चयन हुनुभएको छ । नव निर्वाचित अध्यक्ष राम बहादुर मगरले शिक्षकहरूको हक–अधिकारको संरक्षण तथा गुणस्तरीय शिक्षाका पक्षमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सबै शिक्षकहरूबीच ऐक्यबद्धता र पारदर्शितालाई प्राथमिकतामा राखी संगठनलाई थप सबल बनाउने बताउनुभयो । उक्त कार्यक्रममा नगरभित्रका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Previous Post

लिखुपिके गाउँपालिकाद्वारा काठमाडौँमा बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
0
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
0
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
0
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly