Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेचासल्यान गाउँपालिका समितिको पहिलो भेला भव्य रूपमा सम्पन्न भएको छ । महिला नेता जनरिखि राईको सभापतित्वमा तथा केन्द्रीय सदस्य सुनिता किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा विभिन्न महिला नेतृहरू तथा पार्टी पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा महिला नेतृहरू लिलि राई, यानु राई, लेखा राई, देवकुमारी राई, मुना राई, संगिता पाण्डे, टुल्का भट्टराई, सिता नेपाली, लक्ष्मी भुजेल, टिकादेवी कटेल, कुन्ता कुमारी कटेल लगायतको सक्रिय सहभागिता रह्यो। त्यस्तै, माओवादी केन्द्रका नेता सिताराम भट्टराई, कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., गाउँपार्टी अध्यक्ष वियस राई, उपाध्यक्ष सरोज कटेल, सचिव बम बाँस्तोला, वडा नं. ४ का पार्टी अध्यक्ष सुरेश राई लगायत नेताहरूको उपस्थिति तथा सम्बोधनले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । भेलाबाट देवकुमारी राईको अध्यक्षतामा ५ सदस्यीय पदाधिकारी सहित ३५ सदस्यीय गाउँपालिका समिति गठन गरिएको छ। नवगठित समितिमा रहेका पदाधिकारीहरू यसप्रकार छन् ।

.अध्यक्षः देवकुमारी राई

.उपाध्यक्षः टुल्का भट्टराई

.सचिवः संगीता पाण्डे भट्टराई

.सह–सचिवः सिर्जना राई

.कोषाध्यक्षः रविना राई

सदस्यहरूः
कुमारी सार्की, अस्मिना कटवाल, विष्णु कार्की राउत, अनिता राई, पर्वत कुमारी राई, टिकादेवी कटेल, रेणुका बिक, भोजकुमारी कटेल, लिलि राई, यानु राई, लेख कुमारी राई, देवीमाया नेपाली, सम्झना नेपाली, चन्द्रकला राई प्रधान, विष्णु कुमारी सार्की, मुना राई, भुजा नेपाली, कमला थापा बिक, सविना राई, पवित्रा नेपाली, निर्मला कटेल, मिठु कुमारी बाँस्तोला, अन्जु राउत, इन्द्र कुमारी राई, सम्झना राई (अम्मलबोट), आशा राई, बिना राई, सिता बाँस्तोला कटेल, समिता राई, सीता नेपाली।
कार्यक्रमका प्रमुख अतिथि सुनिता किराँतीले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका लागि महिलाहरू आफैं सशक्त रूपमा अघि सर्नुपर्ने विचार व्यक्त गर्दै नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो । अन्य नेताहरूले पनि महिला सहभागिता र संगठन सुदृढीकरणका लागि सहकार्य र समर्पण आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रमले स्थानीय स्तरमा महिला नेतृत्वको सशक्त उपस्थिति र राजनीतिक सहभागिताको मार्ग प्रशस्त गरेको छ ।

Previous Post

सोलुदुधकुण्डमा नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्व चयन

Next Post

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly