Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

Radio Everest by Radio Everest
June 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनी चालु आर्थिक वर्षमा पौने ५ करोडको योजना संचालन भएको छ । वडा कार्यालयको सभाहलमा सम्पन्न चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले यो बर्ष वडा र नगर स्तरीय समेत गरि ४ करोड ७३ लाख ३८ हजार रुपैँयाको योजना संचालन भएको र वडा स्तरीय योजनाको काम सम्पन्न भईसकेको जानकारी दिनु भयो ।
नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यता तथा रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले आफ्नो प्राथमिक्तामा शिक्षा, स्वास्थ्य, कृषि र सडक रहेको भन्दै सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको विवरण पेश गर्नु भयो । वहाँले कोशी प्रदेशकै पहिलो कृषि यान्त्रिकरण गर्ने वडा बेनी नै रहेको भन्दै शिक्षा र स्वास्थ्यमा नतिजा आउने गरि काम भईरहेको बताउनु भयो । सो क्रममा नगर प्रमुख शेर्पाले ८ बर्षको अन्तरालमा बेनीको मुहार पुरै फेरीएको भन्दै गुणस्तरीय सडक संजाल निर्माण गरिएको बताउनु भयो । वहाँले वडामा ५ करोडको हाराहारिमा पठाईएको बजेटले चौतर्फि विकास भएको धारणा राख्नु भयो । वहाँले पालिकाको कुनै पनि क्षेत्र र जातिलाई विभेद नगरि विकास बजेट परिचालन गरेको बताउनु भयो ।
कार्यक्रममा वडा सचिव रामदेव यादवले बर्ष भरिको सेवा प्रवाहको विवरण पेश गर्दै ७९ लाख बढि राजश्व संकलन भएको जानकारी गराउनु भयो । स्वास्थ्य चौकी प्रमुख आङल्हमु लामाले स्वास्थ्य क्षेत्रको उपलब्धि बारे वडाका जनतालाई खुलस्त पार्नु भएको छ । त्यस्तै जुनवेशी माविका प्रअ कुमार राउत र नमोबुद्ध आविका प्रआ शैकुमार विश्वकर्माले वडा अध्यक्षको नेतृत्वमा शिक्षा क्षेत्रमा भएको गुणात्मक परिवर्तनको चर्चा गर्नु भएको थियो । करिब ९० जना वडाका नागरिक अगुवा सहभागि कार्यक्रममा अधिकांश बक्ताहरुले नगर र वडाको नेतृत्वले जनपक्षिय काम गरेको र गुनासो गर्ने ठाउँ कुनै नरहेको बताएका छन् । उनीहरु नयाँ स्थानमा सडक विस्तारमा नगरपालिकाको ध्यान दिने पर्नु अपेक्षा प्रस्तुत गरेका छन् ।

Previous Post

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

Next Post

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly