Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

Radio Everest by Radio Everest
June 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, सोलुखुम्बु । मन्सुन सुरु भएसँगै हिमताल विस्फोटन र नदीको बहाव बढ्ने भन्दै सोलुखम्बु लगायत पाँच जिल्लाका सिडिओहरुले पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।
शनिबार अबेर खोटाङको हलेशीमा सम्पन्न ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरुको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले पूर्व सूचना प्रणाली स्थापना गर्नका लागि राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणमा अनुरोध गर्ने निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरले बताउनु भयो । ५ जिल्लाका सुरक्षा प्रमुखहरुले सगरमाथा लगायतका हिमालबाट बनेका हिमतालहरु विस्फोटको उच्च जोखिममा रहेका र त्यस्को प्रत्यक्ष प्रभाव सबै जिल्लामा पर्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने निचोड निकालेका छन् ।
बैठकमा शान्ति सुरक्षाको समग्र अवस्था, आगामी दिनमा देखिन सक्ने मनसुनजन्य विपद्, तथा सम्भावित सुरक्षा चुनौतीका विषयमा गहन छलफल गरिएको छ । बैठकमा हालका लागि शान्ति सुरक्षाको अवस्था सामान्य रहेको निष्कर्ष निकालिएको छ । बैठकले चोरी, तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउ गर्ने कार्यलाई प्रभावकारी बनाउने, पाँचै जिल्लाबीच प्राप्त सूचना छिटो आदानप्रदान गर्ने प्रणाली सुदृढ गर्ने, प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने, दूधकोशी जलाशययुक्त आयोजना र अरुण तेस्रो जलविद्युत आयोजना क्षेत्रमा आवश्यक स्थानमा अर्ली वार्निङ सिस्टम स्थापना गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।

                      यस्तै जग्गा अधिग्रहणसँग सम्बन्धित मूल्य निर्धारणका विषयमा अन्तरजिल्ला सहकार्य गर्ने, बाढी पहिरोले अवरुद्ध सडक खुलाउन सामाग्री र उपकरणहरु छिमेकी जिल्लाबाट समेत परिचालन गर्न सक्ने गरी समन्वय गर्ने, ओखलढुंगाको हर्कपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, सुनकोशी नदीमा रहेको घुर्मी जोड्ने पुल जोखिममा रहेको विषयमा आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ ।
लागू औषध उत्पादन, बिक्री, वितरण, ओसारपसार तथा प्रयोग नियन्त्रण गर्न निगरानी तथा सीमामा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउने र सूचनाको आदानप्रदान गर्नेसमेत निर्णय गरिएको छ ।
हलेसिमा सम्पन्न ५ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा सहभागिहरु ।

Previous Post

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

Next Post

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly