Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २६, साेलुखुम्बु ।   अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा सरकारले छापा मारेपछि सुरु भएको विरोध हिंसामा परिणत भएको छ।

राज्य सरकारको सहमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आप्रवासीविरुद्ध सहरमा छापा मार्न सुरु भएपछि हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन्। यही क्रममा राष्ट्रपति ट्रम्पले संघ सरकारबाटै २ हजारभन्दा बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिए।

राष्ट्रपतिको आदेशमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसहित स्थानीय जनप्रतिनिधिले विरोध जनाएका छन्। उनीहरुले संघ सरकारको रवैयालाई अवैध र असंवैधानिक भन्दै राज्यको अधिकारमाथिको हस्तक्षेपको रुपमा लिएका छन्। यस कदमपछि क्यालिफोर्नियाको राज्य सरकार र संघीय सरकारबीच कानूनी तथा संवैधानिक विवाद चर्किएको छ। एजेन्सीहरुका अनुसार लस एन्जल्समा संघ सरकारको निर्णयविरुद्ध हजारौँ मानिस सडकमा उत्रिँदा कयौँ झडपका घटना भएका छन्।

जसमा दर्जनौँ व्यक्ति घाइते भएको र ५० भन्दा बढी गिरफ्तार भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले भने संघीय कानूनको पालना गराउन आफू बाध्य भएर कदम चालेको दाबी गरेका छन्।

Previous Post

भूकम्प र बाढीपहिरोले थेचिएकाे विपी राजमार्ग

Next Post

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

Related Posts

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

Discussion about this post

Everest Highlights

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly