Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 जेठ २६,साेलुखुम्बु ।  सोलुखुम्बुका मिलन कुलुङ र त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकाया रसुवामा भएको लाङटाङ ट्रेल रनमा च्याम्पियन भएका छन् ।

लाङटाङ क्याजिन भ्यालीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि सुरु लाङटाङ ट्रेल रनमा महिलातर्फ सुनसरी र पुरुषमा मिलन च्याम्पियन भएका हुन् । च्याम्पियन दुवैले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा ३२ किलोमिटरको उक्त ट्रेल रन सुरु भएको हो । मिलनले उक्त दुरी दुई घण्टा २६ मिनेट ४६ सेकेन्डमा पूरा गरे । तीन हजार ८५० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रेस भएको थियो । पुरूषमा नै पाँचथरका विशाल राई एक मिनेटले पछि पर्दा दोस्रो स्थानमा सीमित भए ।

सोलुखुम्बुका अर्जुन कुलुङ राई भने तेस्रो भए । उनले भने दुई घन्टा २८ मिनेट दुरी पार गरे । काठमाडौंका किरनसिंह बोगटी चौथो स्थानमा रहँदा दुई घन्टा २९ मिनेटको समय निकाले ।

सुनसरीले दुई घण्टा ५५ मिनेट ४३ सेकेन्ड समयमा दुरी पार गरिन् । नेपाल पुलिस क्लबकी लाक्पा निमा शेर्पा दोस्रो स्थानमा रहिन् । उनको नाममा तीन घन्टा पाँच मिनेट समय रह्यो । खोटाङकी निर्मला राई तीन घन्टा १५ मिनेटमा तेस्रो र सोलुखुम्बुकी आङ फुर्पा शेर्पा तीन घन्टा ३८ मिनेट समयका साथ चौथो भए ।

May be an image of 13 people

ट्रेल रनका महिला र पुरुष दुवैले समान नगद पुरस्कार पाए । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ट्रेल रनमा ८६ पुरूष र १५ महिला गरी कुल १०१ धावकले प्रतिस्पर्धा गरेका थिए । उक्त ट्रेल रेसको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका थिए । संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, नेपाल पर्यटन बोर्ड र गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा आयोजना भएको हो । लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनु भयाे । May be an image of 1 person

लाङटाङ क्षेत्रलाई पदयात्राका साथै, दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

May be an image of 1 personMay be an image of ‎ticket stub and ‎text that says '‎ز٧٠ه Lanyta Trial Race 2025 Fihal Result (boeman) Time Neme 1. I 3. 4. $. G position Milan Kulang 2:26- 465 Anst ist Bishal Rai 2:27.155 I5s Second ደሊል Anjau Rai Kulung 9:28-495 지티 Kinay singh Bogati 31d 29-345 forth Gopal Tamang 4th 2:31-0/5 Aitth KiDan Kipankuling Kulung lai 2:49-005 GUS sth Pemares CAdd solukhumby pach pachthar- thar. solu Khumba Kathimandy. Kathmantu sely Khuniby (2:49 D0s) Goery cite Jolgo Jurgo らるたんろよつ عه‎'‎‎

Previous Post

अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

Next Post

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

Related Posts

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly