Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका ७ को सार्वजनिक सुनुवाई : गार्माको मुहार फेर्न लागि परेको अध्यक्ष शेर्पाको भनाई

Radio Everest by Radio Everest
June 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
जेठ २६, साेलुखुम्बु ।   सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माको चालु आर्थिक बर्षको भौतिक प्रगति शतप्रतिशत भएको छ । वडा कार्यालयको सभाहलमा सोमबार सम्पन्न सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बार्षिक प्रगति विवण पेश गर्दै वडाका सम्पूर्ण योजनाको काम सम्पन्न भईसकेको जानकारी गराउनु भयो । रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष शेर्पाले आफुले भौतिक विकासका अलावा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकास मार्फत गार्माको मुहार फेर्न लागि परेको बताउनु भयो ।
May be an image of 2 people and text
वडा अध्यक्ष शेर्पाले आफु निर्वाचित भएदेखि हालसम्म गरेको कामको भिडियो सामागृ समेत प्रस्तुत गर्दै शिक्षा र कृषि क्षेत्रमा भएको कामको नतिजा देखिन थालेको बताउनु भयो । वहाँले आफु ईमान्दार पुर्वक नागरिक सेवामा लागेको भन्दै अबको २ बर्ष भित्र गार्मालाई जिल्लाकै नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
May be an image of 9 people and text
 कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य भलाकाजी कार्कीले पारदर्शी रूपमा वडाले याेजनाहरू सञ्चालन गरेकाे बताउनु भयाे ।
यस्तै,
नगरपालिकाका योजना शाखा प्रमुख रामकुमार खड्काले नगरपालिका शुसासनमा अब्बल भएको भन्दै नागरिकको गुनासो सुन्नकै लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताउनु भयो । बर्ष भरिमा प्रवाह भएको सेवाको बारेमा जानकारी दिँदै वडा सचिव रमेश कार्कीले चालु आर्थिक बर्षमा ९ लाख ७३ हजार राजश्व संकलन भएको बताउनु भयो । स्वास्थ्य चौकी गार्माका ईन्चार्ज सरिता गजमेरले स्वास्थ्य सेवा प्रवाहको विस्तृत विवरण पेश गर्नु भएको थियो ।
May be an image of 9 people and people smiling
राजैनैतिक दलका प्रमुख तथा प्रतिनिधि र समाजका अगुवाहरुको सहभागिता रहेको कार्यक्रममा अधिकांशले वडाले जनमैत्री काम गरेको भन्दै प्रशंसा गरेका थिए । प्रश्न र गुनासो भन्दा पनि सबैले वडा अध्यक्षको प्रशंसा गरेका थिए । उनीहरु अहिले भईरहेको विकासको रफ्ताराई निरन्तता दिए मात्रै सम्बृद्ध गार्मा बन्ने विश्वास ब्यक्त गरेका छन् ।
May be an image of 6 people and textMay be an image of 5 people, people studying and text
Previous Post

त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

Next Post

नेचासल्यानको खहरे खोलामा ह्युम पाइप राखिँदै, २१ लाखको लागतमा निर्माण कार्य तीव्र

Related Posts

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly